

काठमाण्डौ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेर तोलाको एक लाख २६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार ४ सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

खबर बजार । १४ चैत्र २०८०, बुधबार १२:२३