मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर १० , बुधबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्य, ८ जना घाइते

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम केसीले बताउनु भयाे ।

Dailekhi urja

घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको एसपी केसीले बताउनु भयाे ।

nepalgunj