मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ९ , मंगलबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

राजनीति :

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

Dailekhi urja

केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिनको १:०० बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका हुन अनुरोध गरिएको छ ।

nepalgunj