काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो ।
उक्त सुन विदेशबाट विमानमार्फत् आएको प्रहरीले बताएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर बजार । २६ भाद्र २०८०, मंगलवार १३:४०