जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्पको धक्का

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का सुर्खेतमा समेत महसुस गरिएको थियो ।

यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।