
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का सुर्खेतमा समेत महसुस गरिएको थियो ।
यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।




खबर बजार । २० कार्तिक २०८०, सोमबार १६:४५