

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हाम्रो लागि सबैभन्दा खतराको विषय बनेको छ । विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेको कोभिड–१९ विभिन्न प्रकारका भेरियन्ट र चरण-चरणमा फैलिरहेको छ ।
यतिमात्र होइन अहिले मौसम परिवर्तन भएसँगै रुघाखोकी तथा फ्लुको लक्षण देखिरहेका छन् । सामान्य ज्वरो आउनु, रुघाखोकी लाग्ने लक्षण अहिले मौसम परिवर्तन भएसँगै देखा परेको हो ।
रुघाखोकी र फ्लुलाई कोरोना तथा कोरोनालाई सामान्य रुघाखोकी भनेर बुझ्दा उपचार पद्धति फरक पर्न जाने र र नकारात्मक असर पर्ने गरेको पनि पाइन्छ । अझ अर्को प्रशंग, हाम्रो प्रकृति र भान्सामा पाइने औषधिय गुणयुक्त जडिबुटी वा जडिबुटीबाट तयार गरिएका आयूर्वेदिक औषधि प्रयोगबारे धेरै जानकारी नराख्दा समेत दुःख पाउनु परिरहेको हुन्छ ।
के हो कोरोना र के हो भाइरल ज्वरो ?, कसरी जोगिने ?, आयूर्वेद उपचार पद्धति के ? यी सबै सवालको जवाफ डाक्टर शंकरप्रसाद रिजालबाट :

खबर बजार । १२ माघ २०७८, बुधबार ०५:३९