
काठमाडौं । अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लीनु हुने भएको छ ।
राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्यलाई नियुक्त गर्नुहुन्छ । अनि नयाँ प्रधानमन्त्री ज्यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ ।’




खबर बजार । २७ भाद्र २०८२, शुक्रबार २०:०६