प्रतिनिधि सभामा एमसीसी पेश हुँदै (हेर्नुहोस् प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सरकारलेमिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पेश गर्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले जारी राखेको संसद अवरोधकै बीच संसद् बैठक अघि बढेको छ ।

हेर्नुहोस् भिडियोः