मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ८ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

राजनीति :

वालेनलाई मोदीको स्वागत 

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । भारतको दुई दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहलाई आज राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँलाई स्वागत गर्नुभएको हो ।

Dailekhi urja

सो अवसरमा सम्माननीय प्रधानमन्त्री शाहको सम्मानमा भारतले ‘गार्ड अफ अनर’ अर्पण गरेको छ ।

‘गार्ड अफ अनर’ को सम्माननीय प्रधानमन्त्री शाहज्यूले निरीक्षणसमेत गर्नुभएको छ ।

nepalgunj