

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की जानुभएको छ ।
टर्कीको अंकरामा मार्च २९–३१ सम्म आयोजना हुने इको क्लाईमेट कन्फरेन्समा सहभागी हुन नेपाल टर्की जानुभएको हो ।
नेपालको १९ चैतमा स्वदेश फर्कने नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

खबर बजार । १५ चैत्र २०७८, मंगलवार ०९:०८