मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

एकीकृत समाजवादीले नेकपा जनवादीसँग एकता गर्दै

१ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) छोडेकाहरुले गठन गरेको पार्टी नेकपा (एकीकृत समाजवादी) ले नेत्रविक्रम चन्द विप्लवबाट अलग भएको नेकपा (जनवादी) सँग पार्टी एकता गर्ने भएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच मंगलवार पार्टी एकता घोषणा गर्ने तयारी भएको हो । २०७७ मा भूमिगत रुपमा संगठित भएको नेकपा जनवादीको नेतृत्त्व देवन्द्रसिंह महताले गरिरहनुभएको छ ।