f धनुषा ४ बाट नेकपा एमालेका रघुवीर महासेठ विजयी

धनुषा ४ बाट नेकपा एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ ।उहाँले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराउनु भएको हो ।१२४ मतान्तरले रघुवीर विजयी हुनु भएको छ।निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।२०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएर निर्वाचित हुनुभएको थियो ।