मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

तनहुँ १ मा सर्वेन्द्र खनालको मनोनयन दर्ता

१ मिनेट पढाइ
०साझा

kuse inside

तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गर्नु भएको छ ।

उहाँको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना हुनुहुन्छ ।

Dailekhi urja

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै हुनुहुन्छ ।

nepalgunj