मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, मन्त्रीहरूका कामको समीक्षा गर्ने

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्ने सङ्केत गरिरहेका बेला सत्तारुढ मुख्य दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बस्ने बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने कांग्रेसको तयारी छ । बैठकमा पार्टीबाट मन्त्री भएकाहरुले आफूले गरेका कामबारे जानकारी गराउँदैछन् ।

Dailekhi urja

साथै महासमिति बैठकको तयारी र राष्ट्रिय सभा चुनावलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने कांग्रेसले जनाएको छ ।

nepalgunj