मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर १ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

थप ५ सय ७० जनामा कोरोना संक्रमित

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । देशभर थप ५ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७ सय ८९ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

हाल सक्रिय संक्रमित संख्या १६ हजार ६ सय १६ मा झरेको छ । यसैगरी विहिबार थप १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार एक लाख ६४ हजारले पछिल्लो २४ घण्टामा कोभिड विरुद्धको खोप लगाएका छन् ।

Dailekhi urja

विभिन्न १० जिल्लामा सक्रिय संक्रमण अहिले पनि ५ सय भन्दा माथि छ ।

nepalgunj