मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ११ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

खेलकुद :

एशिया कप राईजिङ स्टार्समा सहभागी नेपाली टोली स्वदेश फिर्ता

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । कतारमा चलिरहेको एशिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ ।

Dailekhi urja

एशिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो ।

तीन खेलमध्ये नेपालले दुई खेलमा हार र एक खेलमा जित निकालेको हो । नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’सँग पराजीत हुँदा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएको हो ।

नेपाली टोली अब एशिया आईसीसी एकदिवसीय विश्वकप ‘क्वालिफायर प्लेअफ’मा केन्द्रित हुनेछ । प्रतियोगिता यही मङ्सिर १८ देखिदेखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

nepalgunj