प्रधानमन्त्री कप महिला टी–२० फाइनल: अप्सरीको ह्याट्रिकले पनि टार्न सकेन कोशीको हार
काठमाण्डौ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज बुधवार भएको फाइनल खेलमा कोशी…




