मन्त्रालय घटाएर प्रशंसित प्रधानमन्त्रीको जम्बो सचिवालय, हेर्नुहोस् २५ जनाको विवरण…
काठमाडौं । मन्त्रालय र मन्त्रीको संख्या घटाएर प्रशंसा पाउनुभएका प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकार तथा स्वकीय सचिवालयमा २५ जना कार्यरत रहेको विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री…





