समाजले ‘बिचरा’ भन्छ, खुट्टाले काम गर्दैनन् तर १० औँलाले लाखौँ कारोबार गर्न सक्छन् (भिडियो)

सफल महिला बिर्मा कुमारी थलालको कथा

आँटको उडान:
समाजले ‘बिचरा’ भन्छ, खुट्टाले काम गर्दैनन् तर हातका १० औँलाले लाखौँको कारोबार गर्न सक्छन्…
बिर्मा कुमारी थलाल
सुर्खेत, कर्णाली

भिडियो हेर्नुहोस्: