
काठमाडौं । सरकारकाे आउँदाे आर्थिक वर्ष २०८३/८४ काे नीति तथा कार्यक्रम प्रस्तुत भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

नीति तथा कार्यक्रममार्फत सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधाार संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशेधन बहसपत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूरा पढ्नुहोस् :




खबर बजार । २८ बैशाख २०८३, सोमबार १८:४५