f एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्ने 

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्ने 

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ  ।

एनपीएलको खेल तालिकाअनुसार आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच खेल हुने छ ।

यी दुई बीचको खेल बेलुकी ५ बजे किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ ।