मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ८ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

गुडिरहेको बसमा कसरी भयो आगलागी ?

१ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । सुर्खेतको बराहताल नजिक आज एक यात्रुबहाक बसमा आगलागी भएको छ । कालिकोटबाट नेपालगञ्जतर्फ गुडेको ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतकाअनुसार बराहताल गाउँपालिका–८ मसिना नजिक गुडिरहेको बसमा अचानक ब्याट्रिको तार सर्ट भएर आगलागी भएको हो ।

Dailekhi urja

बसमा सवार करिब ३० जना सबै सकुशल रहेका छन् भने बसमा क्षती समेत पुगेको छ ।

nepalgunj