काठमाडौं । सरकारले क्रिसमस डे को अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ ।
क्रसमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
क्रिश्चियन धर्मावलम्बीले पुस १० गते शनिबार क्रिसमस पर्व मनाउँदैछन् ।
खबर बजार । ९ पुष २०७८, शुक्रबार ०८:५०