मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

आज पनि घट्यो सुनचाँदीको भाउ

१ मिनेट पढाइ

काठमाण्डौ । आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ९ सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । आज चाँदी तोलाको १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।