कोरोना संक्रमणदर घट्दै, पाँच सय २१ संक्रमित थपिँदा ३ हजार ९ सय ३५ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो केहीदिन यता कोरोनाभाइरस संक्रमण दर घट्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ सय २१ जनामा कोरोना पुष्टि भएको छ ।

६ हजार ३७ पीसीआर परीक्षणमा ४ सय २७ र ४ हजार ७८ एन्टीजेन परीक्षणमा ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३ हजार ९ सय ३५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

आज देशभरी २२ हजार ५ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् ।