राष्ट्रिय सभा अध्यक्षको लागि चुनाव आज हुँदै

काठमाण्डौ । राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज हुने राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ ।

राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसदको मत आवस्यक पर्छ ।