भिडन्तमा यी नेताहरू (सूचिसहित)

उम्मेद्वारको अन्तिम लिष्ट

काठमाडौं । नेकपा (एमाले)को जारी एघारौं महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले मनोनयन भएका नामहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

यी हुन् भिडन्तमा होमिएका नेताहरू: