मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ३० , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

माओवादी केन्द्रमा प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय सदस्यको सूची पारित

को को बने त केन्द्रीय सदस्य ?

३ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौँ । नेकपा माओवादी (केन्द्र) को आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको केन्द्रीय सदस्यहरुको सूची पारित भएको छ । प्रचण्डले समानुपातिक तर्फ एक सय २५ र खुलातर्फ एक सय ११ जनाको नाम पेश गर्नुभएकोमा बन्दसत्रबाट अनुमोदन भएको हो ।

अब ६३ जना सदस्य चयन गर्न बाँकी रहेको छ । ती सदस्यहरु पछि मनोनीत हुनेछन् । माओवादी केन्द्रले २ सय ९९ केन्द्रीय सदस्य बनाउने व्यवस्था गरेको छ ।

Dailekhi urja

अनुमोदित केन्द्रीय सदस्यहरुको सूचीः

१. नारायणप्रसाद दाहाल
२. सूर्यराज सुवेदी
३. धीरेन्द्र प्रधान
४. नरबहादुर विष्ट
५. बसन्त शर्मा
६. केशव नेपाल
७. निर्मल आचार्य
८. जोखबहादुर महरा
९. तारानाथ स्वार
१०. देवराज रेग्मी
११. हरिराज अधिकारी
१२. देवेन्द्र पराजुली
१३. अच्युतम् काफ्ले
१४. खसआर्य युवा पुरुष
१५. विजय भण्डारी
१६. दुर्गा चापागाईं
१७. अनिल शर्मा
१८. लालबहादुर सोडारी

खसआर्य महिला
१९. आशा कोइराला
२०. सीता पोखरेल
२१. कल्पना धमला
२२. दामा शर्मा
२३. देवी खड्का
२४. धर्मशिला चापागाईं
२५. रेणु चन्द
२६. रेणु दाहाल
२७. सत्य पहाडी
२८. ज्ञानु सुवेदी
२९. लक्ष्मी न्यौपाने
३०. मञ्जु बम
३१. टीका बुढाथोकी
३२. गोमा कुँवर
३३. लुम्बिनी गौतम
३४. हरिमाया शर्मा

खसआर्य युवा महिला ६ जना
३५. यशोदा न्योपाने
३६. ओमकुमारी पौडेल
३७. विमला सिंह
३८. दीपा सिम्खडा
३९.गीता तिमिल्सिना
४०. कृष्णा शाह

युवा ४० वर्ष मुनिका –
दलित पुरुष
४१. विष्णु विक
४२. यमबहादुर परियार
४३. जगत पार्की

दलित महिला ११ जना-
४४. अञ्जना विसंखे
४५. सुशीला श्रीपाइली
४६. धनमाया विक
४७. लक्ष्मी विक
४८. शान्ति नेपाली
४९. गीता गहतराज
५०. पम्फा बसेल

दलित युवा
५१. सुवोध श्रीपाइली

महिला दलित
५२. पार्वती विक
५३. खाली
५४. खाली

मुस्लिम १५ पुरुष –

५५. हकिकुल्ला मुसलमान
५६. कोशर शाहा

मधेसी पुरुष
५७. जगत यादव
५८. शिवकुमार मण्डल
५९. रामकुमार यादव

मधेसी युवा
६०. सुरेन्द्र मेहता

मधेसी महिला १३
६१. बोधमाया कुमारी यादव
६२. सुनिता कुमारी यादव
६३. मधेसी युवा महिला खाली

आदिवासी जनजाति ४३
पुरुष-११

६४. अजम्बर राई काङमाङ
६५. रामकुमार राई
६६. दिपेन्द्र पुनमगर
६७. परशुराम तामाङ
६८. हितबहादुर तामाङ
६९. दिलीप प्रजापति
७०. छक्कबहादुर लामा

युवा जनजाति
७१. इन्द्र आङ्बो
७२. नवीन जिरेल लगायत

जनजाति महिला
७३. अमृता थापा
७४. ओनसरी घर्ती
७५. कमला रोका
७६. तारा घर्ती
७७. शशी श्रेष्ठ
७८. लक्ष्मी लामा
७९. सोमती तमु
८०. होमकुमारी खापुङ
८१. सीता थेबे
८२. मणि खम्बु किराती

जनजाति युवा महिला
८३. आर तामाङ
८४. कमला दोङ
८५. बिना मगर

थारू ६-६ महिला/पुरुष-
८६. सन्तकुमार चौधरी
८७. हरिनारायण चौधरी
८८. देवीलाल चौधरी

युवा थारु पुरुष
८९. अमनलाल मौदी थारु

थारु महिला-
९०. रुपा चौधरी
९१. अन्जना चौधरी
९२. मञ्जु चौधरी
९३. कृष्णा चौधरी

थारू युवा महिला
९४. रामकुमारी चौधरी

पिछडिएको क्षेत्र
९५. नरेश भण्डारी
९६. देवकी मल्ल
९७. कुमार पौडेल

अपांग महिला
९८. चम्पा कार्की

अपाङ्गबाट
९९. चुडामणि खड्का

मधेसी पुरुषमा
१००. घनश्याम यादव

बाँकीलाई पछि थप गरिने छ ।

nepalgunj