
काठमाडौं । ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ। मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १५०२५ मतसहित निर्वाचित हुनु भएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले ८८८६ मत ल्याएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



खबर बजार । ५ मंसिर २०७९, सोमबार २२:३३