मेरो मौनता आजसम्मका लागि मात्रै हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताउनु भएको छ ।

आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न लामिछानेले भन्नु भएको छ।

आफू अभिमन्यु नभएको बताउँदै उहाँले सामाजिक सन्जालमो लेख्नु भएको छ, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’