मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १४ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

आज कर्णाली र लुम्बिनीका केहि ठाउँमा पानी पर्ने

१ मिनेट पढाइ

सुर्खेत । आज मंगलबार कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने भएको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार ती पहाडि भुभागमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । गण्डकी र प्रदेश नम्बर १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

 

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।