मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर १ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

मुगुबाहेक सबै जिल्लामा फैलियो कोरोना, ३ हजार ५ सय ५३ संक्रमित थपिए

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । यस पटक मुगुबाहेक नेपालका ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७६ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको हो ।

मन्त्रालयकाअनुसार मुलुकमा थप ३ हजार ५ सय ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १५ हजार ८१ नमुना (२९२२ पीसीआर र ६३१ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

Dailekhi urja

सक्रिय संक्रमित संख्या १४ हजार ३ सय ४० पुगेको छ । आजको दैनिक संक्रमणदर २३.५५ छ । देशभरको औषत संक्रमणदर १६.९ प्रतिशत छ । ३ लाख ५६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

nepalgunj