
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रबाट मनोनयन दिएका ४९ जना उम्मेदवारहरू ब्याक भएका छन् ।
निर्वाचन आयोगकाअनुसार फागुन २१ गते हुने निर्वाचनको लागि पहिला उम्मेदवारी दिएका भए पनि विभिन्न कारण देखाउँदै उम्मेदवारी फिर्ता लिएका हुन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेहरू को को हुन् ? हेर्नुहोस् सूची:





खबर बजार । ९ माघ २०८२, शुक्रबार २२:४२