प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, हेर्नुहोस् को कति धनी ?

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी घोषणापत्रमा सार्वजनिक पद धारण गर्नुभन्दा पहिला नै सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरे पनि सरकार गठन भएको १७ दिनपछि मात्रै सार्वजनिक भएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइट opmcm.gov.np मा विवरण हेर्न सकिने  उल्लेख छ ।

हेर्नुहोस् सम्पत्ति विवरण :