मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउसो ३ बजे बैठक बस्न लागेको हो ।

फाइल तस्बिर

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिनु भयो ।