प्रदेश संरचना सत्ता बार्गेनिङ गर्ने ठाउँ बन्यो: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको प्रदेश संरचनाले काम नगरेको भन्दै यसको विकल्प खोज्नुपर्ने बताउनु भएको छ । कर्णालीका नेता कार्यकर्तासँग काठमाडौंमा चियापान…








