आज घट्यो सुनचाँदीको भाउ

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

हिजो सुनको तोलामा १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार चार सय ७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो चाँदी तालामा एक हजार चार सय ८० रुपैयाँमा कारोवार भएको थियो ।